माधव नेपाल प्रतिक्रियावादीहरुको सेवामा समर्पित भएको एमाले अध्यक्ष ओलीको आरोप काठमाडौं, २६ फागुन। नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले माधव नेपाल प्रतिक्रियावादीहरुको सेवामा समर्पित भएर लागि परेको आरोप लगाएका छन्। शुक्रबार एमाले केन्द्रिय कार्यालयमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले विधि र प्रक्रिया भन्दै नेपालले प्रतिक्रियावादीहरुको सेवाका लागि पार्टी विभाजन गरेर उनीहरुलाई चोइटो बुझाएको जिकीर समेत गरे। ‘सबै गरे, तर वास्ताविक सफलता हासिल गर्न सकेनन्,’ अध्यक्ष ओलीले भने।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्