गठबन्धन सरकारमा मन्त्री नबन्ने कांग्रेस महामन्त्री थापको घोषणा, भने– प्रधानमन्त्री चलाउन सक्छु भन्ने विश्वास भएको मान्छे हुँ काठमाडौं, २८ फागुन। नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले वर्तमान सत्ता गठबन्धनको सरकारमा आफू सहभागी नहुने बताएका छन्। आइतबार आर्थिक पत्रकार समाज(सेजन)ले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले वर्तमान सरकारमा मन्त्री नबन्ने र बन्न पनि नमिल्ने स्पष्ट पारेका हुन्। ‘म त अहिले नै पार्टीमा महामन्त्री छु, मन्त्री हुन जान्न। म प्रधानमन्त्री भएर चलाउन सक्छु भन्ने विश्वास भएको मान्छे हो।’
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्