दलाल पुँजीपति वर्गले जनतालाई अपराधिकरण गर्न खोजेको विप्लवको आरोप, भने– हाम्रो प्रतिवाद अगाडि टिक्न सक्दैनन् काठमाडौं, २८ फागुन। नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले देशको निर्वाचित प्रधानमन्त्रीमाथि मुद्दा लाग्नु क्रान्तिको अपूर्णताको परिणाम भएको बताएका छन्।‘दलाल पुँजीपति वर्गले देशलाई कब्जा गरेर परिवर्तनका वाहक जनतालाई अपराधिकरण गर्न खोज्दैछ, तिनीहरु यो देशमा टिक्न सक्ने छैनन्,’उनले भने। आइतबार माओवादी धारका ९दलले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले पुँजीपति वर्गले जति नै दुस्साहस गरे पनि प्रतिवाद गर्ने उनले बताए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्