खुद सेवा आय ३८ अर्ब ४५ करोडले घाटामा काठमाडौं, ३० फागुन। नेपाल राष्ट्र बैंकले पछिल्लो सात महिनामा खुद सेवा आय ३८ अर्ब ४५ करोड रुपैयाँले घाटामा रहेको जनाएको छ। २०७९ साउनदेखि माघ मसान्तसम्मको अवधिमा खुद सेवा आयमा उक्त घाटा रहेको हो। अघिल्लो वर्षको सोही अवधिमा खुद सेवा आय ५५अर्ब ९करोड रुपैयाँले घाटामा रहेको थियो। सेवा खाता अन्तर्गत सो अवधिमा भ्रमण आय १०७.४प्रतिशतले वृद्धि भई ३२अर्ब २४करोड पुगेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्