युद्धरत रुस र युक्रेनबीच अनाज सम्झौता नविकरण, समयावधिमा हुन सकेन सहमति मस्को, ५ चैत। संयुक्त राष्ट्रसंघको मध्यस्तामा युद्धरत रुस र युक्रेनबीच अनाज सम्झौता नविकरण भएको छ। तर कति समयको लागि नविकरण गर्ने भन्ने विषयमा भने सहमति जुट्न सकेको छैन। युक्रेनले नविकरण चार महिनाको लागि हुनुपर्ने अडान राखेको छ भने रुसले दुई महिनाभन्दा बढाउन चाहेको छैन।पश्चिमी देशले अनाज सम्झौताको समयावधि बढाउन चाहन्छन्न भने रुसमाथि लगाईको प्रतिबन्ध हटाउनु पर्ने सर्त रुसले राखेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्