मानव अधिकारको गम्भीर उल्लंघनमा मेलमिलाप हुन नसक्ने व्यवस्था विधेयकमा छः मन्त्री शर्मा काठमाडौं, ५ चैत। सञ्चर तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले मानव अधिकारको गम्भीर उल्लंघनमा मेलमिलाप हुन नसक्ने व्यवस्था विधेयकमा गरिएको बताएकी छन्। आइतबार बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले सशस्त्र द्वन्द्वका क्रममा भएका मानव अधिकार उल्लंघनका घटनाको सत्यतथ्य पत्ता लगाउने, पीडितलाई न्याय र परिपूरुण उपलब्ध गराउने,भविष्यमा मानव अधिकार उल्लंघनका घटना नदोहोरिने सुनिश्तिताका लागि प्रस्तुत संशोधन विधेयक महत्वपूर्ण आधारका रुपमा रहेको बताइन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्