संवैधानिक आयोगहरुका कामकारवाहीप्रति राष्ट्रियसभाका अध्यक्ष असन्तुष्ट, भने– आयोगहरुलाई जागिर खाने थलो बनाउनु हुँदैन काठमाडौं, ७ चैत। राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले संवैधानिक आयोगहरुका कामकारवाहीप्रति असन्तुष्टि व्यक्त गरेका छन्। मंगलबार मुस्लिम आयोगले ललितपुरमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले संवैधानिक आयोगहरुलाई जागिर खाने थलोको रुपमा विकास गर्न नहुने जनाए। सबै समुदायको प्रतिस्पर्धी क्षमता विकासका लागि गठन गरिएका संवैधानिक आयोगहरुले सोही अनुसार काम गर्नुपर्ने उनले स्पष्ट पारे।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्