...नत्र राजनीतिबाट सन्यास लिन्छु: रवि लामिछाने
काठमाडौं, चैत २५। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले मात्र एक सय दिनमा देशको इतिहासले आजसम्म नगरेको परिवर्तन गर्न नसेके राजनीतिबाट सन्यास लिने घोषणा गरेका छन्। तनहुँको आबुखैरेनीमा पार्टीका उम्मेदवार स्वर्णिम वाग्लेलाई मत माग्दै लामिछानेले आफ्नो नेतृत्व भएको सय दिनमा इतिहासमा नभएको परिवर्तनको शंखघोष गर्न नसके आफूले राजनीतिबाट सन्यास लिने घोषणा गरेका हुन्।
प्रतिक्रिया दिनुहोस्