एमालेभित्र कुनै गुटबन्दी र प्रतिपक्ष छैन: केपी ओली काठमाडौँ, चैत २५। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी एकजुट रहेको बताएका छन्। पार्टीभित्र कोही प्रतिपक्ष नरहेको र योग्यता, क्षमता, कामलाई हेरेर नेता तथा कार्यकर्ताले जिम्मेवारी पाइरहेको उनको भनाइ छ। पार्टी निकट अखिल नेपाल महिला संघको शनिबार काठमाडौंमा सूरु भएको सातौं राष्ट्रिय महाधिवेशनको उद्घाटन गर्दै उनले एमाले मुलुकको प्रमुख शक्तिको रुपमा रहेको पनि दाबी गरे।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्