मुकुन्द न्यौपानेले छाडे नेकपा एकीकृत समाजवादी, एमाले जाने तयारी काठमाडौँ, चैत २५। नेकपा एकीकृत समाजवादीका वरिष्ठ नेता मुकुन्द न्यौपानेले पार्टी परित्याग गरेका छन्। शनिबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उनले पार्टी परित्याग गरेको औपचारिक घोषणा गरेका हुन्। एकीकृत समाजवादीले परिचय दिए पनि पहिचान दिन नसकेको, अवसरवादमा लिप्त भएको उनको आरोप छ। उनले देशभरका नेता कार्यकर्ता समेटेर एमालेमा समाहित हुने तयारी रहेको समेत जानकारी दिए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्