अष्ट्रेलियासँग नेपालको व्यापार घाटा करिव ११ खर्ब काठमाडौं, २६ चैत। चालु आर्थिक वर्ष २०७९/८० को आठ महिना (साउन–फागुन)मा अष्ट्रेलियासँग नेपालको व्यापार घाटा १० अर्ब ९८ करोड २ लाख ८४ हजार रुपैयाँ पुगेको छ। भन्सार विभागका अनुसार उक्त अवधिमा नेपालले अष्ट्रेलियाबाट १२ अर्ब ६७ लाख ३३ हजार रुपैयाँको वस्तु आयात गरेको छ। नेपालले सो समयमा अष्ट्रेलियमा १ अर्ब २ करोड ६४लाख ४९हजार रुपैयाँको वस्तु निर्यात गरेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्