समर्थकहरुले होहल्ला गरेपछि नेपाल उद्योग वाणिज्य महासंघको मतदान रोकियो
काठमाडौं, २९ चैत। नेपाल उद्योग वाणिज्य महासंघको मतदान रोकिएको छ। बुधवार तोकिएको समय भन्दा केही ढिला गरी सुरु भएको मतदान जिल्ला नगरका मतदाता तथा समर्थकहरुले एसोसिएटको मतदान स्थलमा होहल्ला गरेसँगै मतदान केही समयको लागि अवरुद्ध भएको हो। नयाँ कार्यसमिति चयनका लागि बुधवार बिहान ८ बजेदेखि सुरु हुने भनिएको मतदान प्राविधिक तयारी नपुगेको भन्दै दुई घण्टा ढिला सुरु भएको थियो।
प्रतिक्रिया दिनुहोस्