ढाका कुमार श्रेष्ठको कुरा बाझियोः अडियो मेरो होइन, जनवरीमा भएको कुराकानी अहिले आउनु सुनियोजित काठमाडौं, २९ चैत। पार्टीले निलम्बन गरेका राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद ढाका कुमार श्रेष्ठले आफूलाई जोगाउन दिएका अभिव्यक्तिहरु बाझिएका छन्। एकातर्फ व्यवसायी दुर्गा प्रसाईँसँग दुई करोड मागेको अडियो आफ्नो नभएको दाबी गरेका छन् भने अर्कोतर्फ गत जनवरीमा भएको कुराकानी सुनियोजित रुपमा बाहिर ल्याइएको आरोप लगाएका छन्। ‘अडियो मेरो होइन,’उनले बुधबार पत्रकार सम्मेलनमा भने, ‘जनवरीमा भएको कुराकानी अहिले बाहिर ल्याउनु सुनियोजित हो।’
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्