चालु खाता ४४ अर्ब ३१ करोड रुपैयाँले घाटामा
काठमाडौं, ३० चैत। चालु आर्थिक वर्ष २०७९/८० को फागुन मसान्तसम्म चालु खाता ४४ अर्ब ३१ करोड रुपैयाँले घाटामा रहेको छ। नेपाल राष्ट्र बैंकका अनुसार अघिल्लो वर्षको सोही अवधिमा चालु खाता ४ खर्ब ६० अर्ब ७२ करोडले घाटामा रहेको थियो। अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा ३ अर्ब ८६ करोडले घाटामा रहेको चालु खाता २०७९फागुन मसान्तसम्म ३४करोड ५७लाखले घाटामा रहेको छ।
प्रतिक्रिया दिनुहोस्