सहुलियतपूर्ण कर्जा लिनेको संख्या १ लाख ४८ हजारभन्दा बढी काठमाडौं, १ वैशाख। नेपालमा २०७९ फागुन मसान्तसम्ममा १ लाख ४८ हजार ४ सय ५४ जनाले सहुलियतपूर्ण कर्जा लिएका छन्। उनीहरुलाई २ खर्ब ८ अर्ब ९६ करोड रुपैयाँ कर्जा प्रवाह भएको नेपाल राष्ट्र बैंकले जनाएको छ। यसमध्ये कृषि तथा पशुपंक्षी व्यवसाय कर्जा अन्तर्गत ६१ हजार ४९४ ऋणीलाई १ खर्ब ४१ अर्ब ६४ करोड रुपैयाँ प्रवाह भएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्