सुडानमा सेना र अर्धसैनिक बलबीचको भिडन्तमा ९७ जनाको मृत्यु, एक हजारभन्दा बढी घाइते खार्तुम, ४ वैशाख। सडानमा सेना र अर्धसैनिक बलबीचको भिडन्तामा ९७जनाको मृत्यु भएको छ। सेना र अर्धसैनिक बलबीच तीन दिनदेखि लगातार भिडन्त भइरहेको छ। भिडन्तमा परी एक हजारभन्दा बढी घाइते भएका छनु। सुरुमा राजधानी खार्तुममा भएको भिडन्त अहिले देशैभरी फैलिएको छ।खार्जुतमका मुख्य सडकहरु भिडन्तका कारण बन्द गरिएको छ। अर्धसैनिक बलले खार्तुम,ओमदुरमैन, दारफुर सहर र मिरोये विमानस्थल कब्जामा लिएको दाबी गरेको छ।(बीबीसी)
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्