सबै भूमिहीनलाई लालपूर्जा वितरण गर्छुः मन्त्री रन्जिता श्रेष्ठ चौधरी काठमाडौं, ५ वैशाख। भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारणमन्त्री रन्जिता श्रेष्ठ चौंधरीले सबै भूमिहीनहरुलाई आफ्नै पालामा लालपूर्जा वितरण गर्ने दावी गरेकी छन्। मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले काठमाडौं उपत्यकाका नेवारहरु पनि भूमिहिन रहेको बताइन्। उपत्यकाका भूमिहिनलार्य विगतमा राज्यले नदेखेको भन्दै अव आफूले उनीहरुलाई पनि लालपूर्जा प्रदान गर्ने आश्वासन उनले दिइन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्