गलत समाचार दिँदा फक्स न्युजले दिनुपर्यो एक खर्बभन्दा बढी क्षतिपूर्ति
न्यूर्योक, ६ वैशाख। गलत समाचार प्रसारण गर्दा अमेरिकी न्युज च्यानल फक्स न्युजले क्षतिप्रर्तिस्वरुप ७८.७५करोड डलर(१खर्ब रुपैयाँभन्दा बढी) दिनु परेको छ।सन्२०२० मा अमेरिकी राष्ट्रपति निर्वाचनमा भोटिङ मेसिन कम्पनी डोमिनियनले डोनाल्ड ट्रम्प विरुद्ध धाँधली गरेको रिपोर्ट फक्स न्युजले प्रसारण गरेको थियो।त्यसपछि डोमिनियनले समाचारका कारण मानहानी भएको भन्दै मुद्दा दायर गरेको थियो।अहिले दुई पक्षबीच ७९.७५अमेरिकी डलर क्षतिपूर्ति स्वरुप डोमिनियमलाई दिने सहमति भएको हो।
प्रतिक्रिया दिनुहोस्