नेपालको निर्यात २६.३४ प्रतिशतले घट्यो काठमाडौं, ८ वैशाख। चालु आर्थिक वर्ष २०७९/८० को नौ महिना (साउन–चैत)मा नेपालको निर्यात व्यापार २६.३४ प्रतिशतले घटेको छ। भन्सार विभागका अनुसार उक्त अवधिमा नेपालले १ खर्ब १८ अर्ब २७ करोड ९९ लाख ६२ हजार रुपैयाँको वस्तु निर्यात गरेको छ। अघिल्लो आर्थिक वर्ष २०७८/७९को सोही अवधिमा नेपालले १ खर्ब ६० अर्ब ५७ करोड २९लाख १०हजार रुपैयाँको वस्तु निर्यात गरेको थियो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्