वृद्ध भत्ता कटौतीबारे छलफल हुँदै छ: अर्थमन्त्री काठमाडौं, ९ वैशाख। अर्थमन्त्री डा‍. प्रकाशशरण महतले अर्थतन्त्रमा भएको असहज स्थितिमा भत्ता कटौतीको छलफल भइरहेको बताएका छन्। शनिबार बाह्रखरी मिडियाले आयोजना गरेको आर्थिक परिसंवाद कार्यक्रममा उनले भत्ता कटौतीबारे छलफल भएपनि अहिले नै कटौती गरिहाल्ने स्थिति भने नभएको बताए। अर्थतन्त्रको दीर्घकालीन सुधारका लागि राज्यबाट वितरण भइरहेका वृद्ध भत्तालगायतका भत्ताहरु कटौतीको बारेमा छलफल भइरहेको उनको भनाइ छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्