एकीकृत समाजवादी छाडेका मुकुन्द न्यौपाने एमालेमा प्रवेश
काठमाडौं, ९ वैशाख। नेकपा एकीकृत समाजवादी पार्टी छाडेका नेता मुकुन्द न्यौपाने एमाले प्रवेश गरेका छन्। शनिबार पार्टी कार्यालय च्यासलमा कम्युनिष्ट पार्टी स्थापना दिवसको विशेष कार्यक्रम उनी एमालेमै फर्किएका हुन्।कम्युनिष्ट पार्टी स्थापना दिवसको विशेष कार्यक्रम उनलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टी प्रवेश गराएका हुन्। उनले गत साता आफू नेकपा एसबाट अलग भएर एमालेमै फर्किने घोषणा गरेको थिए।
प्रतिक्रिया दिनुहोस्