तीन वर्षमा १० प्रकारका सामाजि सुरक्षा भत्तामा खर्च भयो २ खर्ब ३० अर्बभन्दा बढी रकम काठमाडौं, १० वैशाख। पछिल्लो तीन वर्षमा १० प्रकारका सामाजिक सुरक्षा भत्तामा सरकारले २ खर्ब ३० अर्ब ७४ करोड रुपैयाँ खर्च गरेको छ। महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका अनुसार आर्थिक वर्ष २०७६/७७ मा ६६ अर्ब १७ करोड, २०७७/७८ मा ६८अर्ब ५१करोड र २०७८/७९मा ९६अर्ब ६करोड रुपैयाँ खर्च भएको छ। सामाजिक सुरक्षा भत्ता खर्चको आकार प्रत्येक वर्ष वृद्धि हुँदै गएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्