आज १७औं लोकतन्त्र दिवसः मुलुकभर विविध कार्यक्रम गरी मनाइदैं काठमाडौं, ११ वैशाख। १७औं लोकतन्त्र दिवस आज देशभर विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदैछ। तत्कालीन राजा ज्ञानेन्द्र शाहले २०६१ माघ १९गते शासन सत्ता आफ्नो हातमा लिएपछि दलहरुको आन्दोलन उत्कर्षमा पुगेको थियो। त्यसबेला सडकमा आन्दोलनरत सात दल र भूमिगत नेकपा माओवादीबीच १२बुँदे समझदारी भएको थियो। यही समझदारीको बलमा उभिएका आन्दोलनले राजाको हातमा पुगेको शासन फिर्ता मात्र लिएन देशमा गणतन्त्र स्थापना गरेको थियो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्