चितवनमा दिउँसो एक बजेबाट मत गणना सुरु गर्ने सहमति काठमाडौं, ११ वैशाख। चितवन–२ को उपनिर्वाचनको मतगणना दिउँसो १ बजेदेखि सुरु गर्ने सहमति भएको छ। सोमवार बिहान बसेको सर्वदलीय बैठकमा एक बजेदेखि निर्वाचन मतगणना गर्ने सहमति भएको हो। निर्वाचन कार्यालयका अनुसार मतगणना चितवन उद्योग संघको प्रदर्शनी केन्द्रमा हुनेछ। चितवन–२ मा विवादका कारण आइतवार सर्वदलीय वैठक बस्न सकेको थिएन।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्