पछिल्लो ९ महिनामा नेपालले आयात गर्यो २ खर्ब ७ अर्बभन्दा बढीको डिजेल, पेट्रोल र एलपी ग्याँस काठमाडौं, ११ वैशाख। पछिल्लो ९ महिनामा नेपालले भारतबाट २ खर्ब ७ अर्ब ४२ लाख ८ हजार रुपैयाँको डिजेल, पेट्रोल र एलपी ग्याँस आयात गरेको छ। २०७९ साउनदेखि चैतसम्मको अवधिमा नेपालले १ खर्ब १२ अर्ब ४० करोड ८३ लाख ३५ हजार रुपैयँको डिजेल, ४९ अर्ब ७४करोड ७२लाख २२हजार रुपैयाँको पेट्रोल र ४४अर्ब ८४करोड ८६लाख ५१हजार रुपैयाँको एलपी ग्याँस आयात गरेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्