घट्यो अमेरिकी डलरको भाउ काठमाडौं, १२ वैशाख। नेपाल राष्ट्र बैंकले मंगलवारको लागि विदेशी मुद्रा विनिमयदर सार्वजनिक गरेको छ। आज विदेशी मुद्राको भाउ केही घटेर आएको छ। जसअनुसार, अमेरिकी डलर एकको खरिद दर १३० रुपैयाँ ७६पैसा र बिक्री दर १३१रुपैयाँ ३६पैसा रहेको छ। हिजोको तुलनामा एक रुपैयाँले अमेरिकी डलरको भाउ घटेको हो। यस्तै,युरो एकको खरिद दर १४३रुपैयाँ ९१पैसा र बिक्री दर १४४रुपैयाँ ५७पैसा रहेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्