भूकम्पपछिको आठ वर्षः एक लाख विस्थापितको घर अझै बनेन काठमाडौं, १२ वैशाख। २०७२ वैशाख १२ गतेको भूकम्पमा ध्वस्त १ लाख निजी आवास अझै पुनर्निमाण हुन सकेका छैनन्। झण्डैं ४०० विद्यालय र ३५० अस्पतालको निर्माण अधुरै छ। तत्कालिन राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले ८ लाख ३२ हजार ५८५ लाभग्राहीसँग आवास निर्माणका लागि अनुदान सम्झौता गरेको थियो। तर, निजी आवस बनाउने ७लाख ३३हजार २१४मात्रै पुगेका थिए। ९९हजार ३७१विस्थापितले निजी अवास बनाउन सकेका छैनन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्