अयोग्य लडाकुका नाममा रकम बाँड्ने सरकारको कदम स्वीकार्य हुँदैनः शेखर कोइराला काठमाडौं, १४ वैशाख। अयोग्य लडाकुलाई राहत वितरण गर्ने सरकारको कमदको कांग्रेस नेता शेखर कोइरालाले विरोध गरेका छन्। सामाजिक सञ्जाल ट्वीटरमार्फत धारण सार्वजनिक गर्दै उनले आयोग्य लडाकुलाई राहत दिने कार्य स्वीकार्य नहुने बताएका हुन्। राहतको सट्टा उनीहरुलाई रोजगार दिनुपर्ने उनको सुझाव छ। ‘माओवादी नेतृत्व सरकारको यस्तो कार्यको विरोध गरौं, रोकौं र भविश्यका लागि सचेत बनौ,’ उनले भनेका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्