अहिलेको कोरोनासँग डराउनु पर्दैनः डाक्टर शेरबहादुर पुन
काठमाडौं, १५ वैशाख। शुक्रराज ट्रपिकल तथा सरूवा रोग अस्पतालको क्लिनिकल रिसर्च युनिटका संयोजक डाक्टर शेरबहादुर पुनले अहिलेको कोरोनासँग डराउनु पर्ने अवस्था नरहेको बताएका छन्। उनले पछिल्लो पटक नेपालमा देखिएका कोरोना भाइरस ओमिक्रोन भेरिएन्ट भएको जनाए । ‘अहिलेको कोरोनाबाट डराउन पर्ने अवस्था छैन । किनभने यदि हामीले सर्तकता अपनाउने हो भने त्यो अवस्थामा पुग्नै पर्र्दैन,’ उनले भने।
प्रतिक्रिया दिनुहोस्