नौ महिनामा इन्डोनेसियासँग नेपालको व्यापार घाटा ३३ अर्ब नाघ्यो काठमाडौं, १५ वैशाख। चालु आर्थिक वर्ष २०७९/८० को पहिलो नौ महिनामा इन्डोनेसियासँग नेपालको व्यापार घाटा ३३ अर्ब ५ करोड ८५ लाख ७७ करोड रुपैयाँ पुगेको छ। भन्सार विभागका अनुसार उक्त अवधिमा नेपालले ३३ अर्ब २५ करोड १९ लाख ७५ हजार रुपैयाँको वस्तु इन्डोनेसियाबाट आयात गरेको छ। सोही समयमा नेपालले इन्डोनेसियामा १९ करोड ३३ लाख ९८हजार रुपैपाँको वस्तु निर्यात गरेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्