सरकारलाई दिएको सर्मथन फिर्ता लिने रविको संकेत, भने– सरकारमा जाने वातावरण छैन काठमाडौं, १५ वैशाख। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले वर्तमान सरकारलाई दिएको सर्मथन फिर्ता लिने संकेत गरेका छन्। संसद सचिवालयमा पत्रकारहरुसँग कुराकानी गर्दै उनले यो सरकारका गतिविधिलाई हेर्दा सर्मथर्न गर्न सकिने स्थिति नरहेको जनाए। उनले भने, ‘अहिले सरकारमा जाने वातावरण छैन। समर्थनबारेमा हामी तत्कालै केन्द्रीय समिति र संसदीय दलको बैठकबाट निर्णय लिन्छौँ।’ सरकारको गतिविधि ठिक नभएको समेत उनले जनाए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्