अयोग्य लडाकुलाई सहयोग गर्ने सम्बन्धमा मेरो संलग्नता छैनः अर्थमन्त्री महत काठमाडौं, १५ वैशाख। अर्थमन्त्री डाक्टर प्रकाश शरण महतले लडाकुलाई रकम दिने विषयमा अर्थमन्त्रालय र आफू संलग्न नरहेको प्रष्ट पारेका छन्। उनले भने ‘मिडियामा मैले निर्णय गरें भनेर आयो, म अर्थ मन्त्री भएपछि कुनै पनि निर्णय भएको छैन्।’ यो सम्बन्धमा कार्यविधि मन्त्रिपरिषद्ले पास गरेर अगाडि बढाउँने कुरा आफूलाई जानकारी नभएको समेत उनले जनाए।राष्ट्रको ढुकुटी अनावश्यक ठाउँमा दुरुपयोग नहुने उनले स्पष्ट पारे।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्