छोटे राजाहरु खोकी लाग्दैमा विदेश जान थालेः डा.प्रकाशचन्द्र लोहनी
काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्वअध्यक्ष डा.प्रकाशचन्द्र लोहनीले देशको नेतृत्वमा धनवादीहरुको प्रवेश भएको बताएका छन्। शनिवार माईतीघर मण्डलामा महावीर पुनको आन्दोलनलाई समर्थन गर्न पुगेका लोहनीले नेताहरु सत्ताको लुछाचुँडीमा मात्रै केन्द्रित हुने गरेको बताए। उले नेपालमा नै उपचार हुनसक्ने कुरामा करोडौँ खर्च गरेर विदेश पठाइएकोप्रति पनि असन्तुष्टि जनाए। वर्तमान नेताहरुलाई छोटे राजाको संज्ञा दिँदै नले सरकार र नेतृत्वले मनोमानी गरिहरहेको आरोप लगाए।
प्रतिक्रिया दिनुहोस्