३७ रन बनाउँदा कुवेतले ६ विकेट गुमायो, करण केसी एक्लैले लिए ५ विकेट काठमाडौं, बैशाख १६। कुवेत र नेपालबीच जारी एसीसी प्रिमियर कपको सेमिफाइनलमा कुवेतले ६ विकेट गुमाएको छ। अहिले पुनस् पानी परेपछि खेल रोकिएको छ। हालसम्म नेपालले दिएको १ सय ८१ रनको लक्ष्य पछ्याएको कुवेतले ८.३ ओभरमा गुमाएर ३७ रन बनाएको छ।कुवेतको ६ मध्ये १ विकेट सोमपाल कामीले लिए। अलराउन्डर करण केसीले घात बलिङ गरेर एक्लै ५ विकेट लिए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्