ज्यान मार्ने धम्की आएपछि सलमान खानले भने– हुने कुरा भएरै छोड्छ मुम्बई, १७ वैशाख। बलिउड सुपरस्टार सलमान खानले ज्यान मार्ने धम्की आएपछि आफ्नो सुरक्षा व्यवस्था कडा बनाइएको बताएका छन्।उनलाई प्रहरीबाट आउने हरेक निर्देशनको पालना गर्न भनिएको छ। यही विषयमा उनले एक अन्तर्वार्तामा भनेका छन्,‘जे हुनेवाला छ, त्यो भएरै छोड्छ।’आफू जहाँ जाँदा पनि सुरक्षाकर्मी लिएर मात्र जाने गरेको उनले स्वीकारेका छन्।सुरक्षाका कारण पछिल्ला दिन एक्लै साइकल चलाउँदै हिँड्न नपाएको उनले बताएका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्