महावीर पुन नेतृत्वको सामाजिक आन्दोलनमा राप्रपाको पनि ऐक्यवद्धता काठमाडौं, १७ वैशाख। राष्ट्रिय प्रजातन्त्र पार्टीले राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुनको आन्दोलनप्रति ऐक्यावद्धता जनाएका छन्। आइतबार राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेन नेतृत्वको टोलीले धर्ना कार्यक्रम स्थल माइतीघर मण्डला पुगेर आन्दोलनप्रति ऐक्यबद्धता जनाएका हुन्। पुनले अनुसन्धान, नवप्रर्वतन र आविष्कार क्षेत्रलाई अघि बढाउन सामाजिक आन्दोलन सुरु गरेका हुन्। सामाजिक आन्दोलनलाई साथ दिन अध्यक्ष लिङदेनले देशबासीलाई अपिल समेत गरेका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्