सूचना प्रविधिको उपयोग गरी आर्थिक तथा सामाजिक रुपान्तरण गर्छौंः प्रधानमन्त्री दाहाल काठमाडौं, १९ वैशाख। प्रधानमन्त्री पुष्पकमल दाहालले सञ्चार तथा सूचना प्रविधि विकास, विस्तार र सुरक्षित प्रयोगलाई सुनिश्चित गर्न आवश्यक नीति, ऐन, नियमावली बनाउन सरकार प्रतिवद्ध रहेको बताएका छन्। राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवसका अवसरमा मंगलबार शुभकामना सन्देश जारी गर्दै उनले सूचना प्रविधिको उपयोग गरी आर्थिक, सामाजिक तथा सांस्कृतिक क्षेत्र रुपान्तरण गर्ने विश्वास व्यक्त गरेका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्