नेप्से परिसूचक ९.१८ अंकले घट्यो, ६२ करोड १ लाख ९४ हजार बराबरको खरिद बिक्री काठमाडौं, २० वैशाख। सेयर बजार मापक नेप्से परिसूचक सामान्य अंकले गिरावट आएको छ। बुधवार नेप्से परिसूचक ९.१८ अंकले घटेर १८५७.२३ बिन्दुमा झरेको छ। पछिल्लो एक साता देखि नेप्से परिसूचक निरन्तर रुपमा घट्दै आएको छ। बुधवार कारोबारमा आएका २६५ कम्पनीको २१ लाख ५५ हजर कित्ता सेयर ६२ करोड १ लाख ९४ हजार रुपैयाँ बराबरमा खरिदबिक्री भएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्