आगामी बजेटमा विद्युतीय सवारीसाधनलाई प्राथमिकतामा राखिने काठमाडौं, बैशाख २१। भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले विद्युतीय सवारीको प्रवद्र्धन र विकास गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन्।नेपाल आर्थिक पत्रकार संघ र नाडा अटोमोबाइल एशोसियसन अफ नेपालको सहकार्यमा बिहीबार आयोजित कार्यक्रममा बोल्दै मन्त्री ज्वालाले राष्ट्रिय राजमार्गमा ६० देखि ७० किलोमिटरको फरकमा चार्जिङ स्टेसनहरु बनिरहेको बताए। विद्युतीय सवारीसाधनलाई प्राथामिकतमा राखेर आगामी नीति तथा कार्यक्रम बनाउने समेत उनले बताए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्