राष्ट्रिय स्वतन्त्र पार्टीको बैठक बस्दै, सरकारमा सहभागी हुने/नहुनेबारे निर्णय लिने
काठमाडौं, २२ वैशाख। आज राष्ट्रिय स्वतन्त्र पार्टीको बैठक बस्दैछ। संसदीय समिति र केन्द्रीय समितिको संयुक्त बैठक आज बोलाइएको हो। बैठक साँझ ५ बजे पार्टी केन्द्रिय कार्यालय बसुन्धारामा बस्नेछ। बैठकमा सरकारमा सहभागी हुने वा नहुने भन्ने बारेमा निर्णय हुने बताइएको छ।
प्रतिक्रिया दिनुहोस्