प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष ओलीबीच आज पनि भेटवार्ता हुने काठमाडौं, २२ वैशाख। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच शुक्रवार पनि भेटवार्ता हुने भएको छ। नक्कली भूटानी शरणार्थी प्रकरणमा एमालेका सचिव टोपबहादुर रायमाझीविरुद्ध पक्राउ पुर्जी जारी भएपछि सोही विषयमा छलफल गर्न दाहाल र ओलीबीच भेटवार्ता हुन लागेको हो। बिहीबार पनि दुई नेताबीच यही विषयमा छलफल भएको थियो।आज अपरान्ह ३बजे भेटवार्ताका लागि सयम तय भएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्