कोशी प्रदेशको पुनः नामाकरणको माग गर्दै आन्दोलनको कार्यक्रम घोषणा
काठमाडौं, २५ वैशाख। कोशी प्रदेशको पुनःनामाकरणको माग गर्दै आन्दोलनको कार्यक्रमहरु घोषणा गरिएको छ। प्रदेश नं.१ पुनः नामाङ्कन संयुक्त संघर्ष समितिले आन्दोलनको नयाँ कार्यक्रम घोषणा गरेको हो। आन्दोलनका कार्यक्रममा राँके जुलुस प्रदर्शन, प्रदेश सभाका ८२ जना सांसद र उनीहरुका शिर्ष नेता सहभागि हुने कार्यक्रम तथा बैठक स्थलहरुमा विरोध गर्ने रहेको किराँत राई यायोक्खाका अध्यक्ष जीवन हाताचो राईले बताए।
प्रतिक्रिया दिनुहोस्