‘हाइप्रोफाइल’ अभियुक्त पक्राउ गर्न चौतर्फी दबाब भइरहेका बेला शीर्ष नेताहरुबीच भेटवार्ता काठमाडौं, २६ वैशाख। नक्कली भुटानी शरणार्थी प्रकरणमा जोडिएका ‘हाइप्रोफाइल’ अभियुक्त पक्राउ गर्न चौतर्फी दबाब भइरहेका बेला प्रमुख राजनीतिक दलका शिर्ष नेताबीच भेटवार्ता भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाल, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको हो। करिब एक घण्टाको भेटवार्तामा नक्कली भुटानी शरणार्थी प्रकरण जोडिएका ‘हाइप्रोफाइल’ अभियुक्तका सम्बन्धमा छलफल भएको थियो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्