कर्मचारीले ३ प्रतिशतसम्म साइनिङ मनी लिन्छन्ः देवेन्द्र दाहाल
काठमाडौं, २६ वैशाखर राष्ट्रिय सभा सदस्य देवेन्द्र दाहालले भ्रष्टाचार नेता, ठेकेदार र कर्मचारीहरुको मिलेमतोमा हुने गरेको बताएका छन्। मंगलवार बसेको राष्ट्रिय सभको बैठकमा बोल्दै उनले भ्रष्टाचार न्युनिकरण गर्न सरकारका प्रतिवद्धताहरु माग गरे। कर्मचारीले साइनिङ मनीको रुपमा ३ प्रतिशतस्म्म लिने गरेको उनले बताए। ‘यस्ता भ्रष्टाचार गतिविधि रोक्नका लागि सरकारले कस्ता कदम चालिरहेको छ?,’ उनले प्रश्न समेत गरे।
प्रतिक्रिया दिनुहोस्