भिक्ट्री परेडमा रुसी राष्ट्रपति पुटिनको घोषणा– विश्व निर्णायक ‘टर्निङ प्वाइन्ट’मा छ मस्को, २६ वैशाख। रुसको राजधानी मस्कोमा कडा सुरक्षाबीच ‘भिक्ट्री डे परेड’को आयोजना गरिएको छ।सोही अवसरमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले भने,‘विश्व अहिले एक निर्णायक टर्निङ प्वाइन्टमा छ।वास्तविक युद्ध रुसकाविरुद्ध भइरहेको छ।’युद्ध आफूले सुरु नगरेको दाबी गर्दै उनले रुसले आफ्नो सप्रभुताको रक्षा गरिरहेको बताए।उनले युक्रेनको सरकारलाई नाजी सरकारसँग तुलना गरे। उनले पश्चिमी देशलाई चेतावनी दिँदै भने,‘उनीहरुले भुलिरहेका छन् नाजीलाई कसले हराएको थियो।’
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्