संघीय संसद अन्तर्गत प्रतिनिधि सभाको बैठक बस्दै काठमाडौं, २७ वैशाख। संघीय संसद अन्तर्गत आज प्रतिनिधि सभाको बैठक बस्दैछ। बैठक आज बिहान ११ बजेबाट सुरु हुनेछ। आजको बैठकमा सांसदहरुले बजेटका सिद्धान्त र प्राथमिकतामाथि छलफल गर्नेछन्। सांसदहरुले बोल्ने क्रम सकिएपछि अर्थमन्त्री डा.प्रकाशशरण महतले सांसदहरुले उठाएका प्रश्नहरुको जवाफ दिने कार्यसूचि रहेको छ। गत आईतवार सरकारले प्रस्तुत गरेको आगामी वर्षको बजेटका सिद्धान्त र प्राथमिकतामाथि सांसदहरुले सोमवार र मंगलवार छलफल गरिसकेका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्