रवि लामिछानेले प्रधानमन्त्रीलाई भने– एउटै फाइलले ज्वरो निकाल्यो त ? काठमाडौं, २७ वैशाख। राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले नक्कली भुटानी शरणार्थी प्रकरणमा नाम जोडिएका ठूला व्यक्तिलाई छोडे हेरेर नबस्ने चेतावनी दिएका छन्।उनले आज सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्,‘खबरदार,अनुसंधानको लहरोले ठुला नेता र तिनका सन्तानको ‘जगजाहेर तान्डव’लाई छोड्यो भने रास्वपा हेरेर मात्रै बस्दैन।यो आँधीलाई ख्याल सम्झने भुल नगर्नु होला। प्रधानमन्त्री ज्यु,एउटै फाइलले ज्वरो निकाल्यो त?एउटा तोप पड्काउन यत्रो सकस!’
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्