यस्तो छ, आज विदेशी मुद्राको विनिमय दर
काठमाडौं, २८ वैशाख। नेपाल राष्ट्र बैंकले बिहीबारको लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ। जसअनुसार बेलायती पाउण्ड एकको खरिद दर १६५रुपैयाँ ११पैसा र बिक्री दर १६५रुपैयाँ ८६पैसा रहेको छ। युरो एकको खरिद दर १४३रुपैयाँ ३६पैसा र बिक्री दर १४४रुपैयाँ २पैसा रहेको छ। यस्तै, अमेरिकी डलर एकको खरिद दर १३०रुपैयाँ ८८पैसा र बिक्री दर १३१रुपैयाँ ४८पैसा रहेको छ।
प्रतिक्रिया दिनुहोस्