जनशक्तिको अभावमा १० लाख ३० हजार हेक्टर जमिन खेर काठमाडौं, २८ वैशाख। कृषि तथा पशुपंक्षी विकास मन्त्री वेदुराम भुसालले जनशक्तिको अभावले १० लाख ३० हजार हेक्टर खेति योग्य जमिन खेर गएको बताएका छन्। बिहीबार काठमाडौंमा आयोजित दिगो विकास शुसासन समिति बैठकमा उनले उत्पादन बढाउन जमिन र बिउको आवश्यकता भएपनि जनशक्तिलाई बढाउन उत्तिकै आवश्यक भएको जनाए। उनले भने,‘श्रम शक्ति र जनशक्तिको आवश्यक छ । जनशक्ति नभएको कारणले जमिनहरु बाँझो छ।’
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्