यो सरकारले निष्पक्ष छानबिन गर्छ भन्नेमा आशंका छः डा. बाबुराम भट्टराई काठमाडौं, ३० वैशाख। नेपाल समाजवादी पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले स्थिर सरकार नभएका कारण नक्कली भुटानी शरणार्थी प्रकरणमा निष्पक्ष छानबिन हुने कुरामा आशंका रहेको बताएका छन्। शनिबार काठमाडौंको नक्सालमा नागरिक अगुवाले गरेको भ्रष्टाचार र भ्रष्टाचार ढाकछोपबिरुद्धको प्रदर्शनमा सहभागी हुन पुगेका उनले नक्कली भुटानी शरणार्थी प्रकरणमा सरकारले दरोसँग खुट्टा टेक्नेमा आशंका भएको बताएका हुन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्